
"हिजो रोेकियो परिस्थितिले, आज पढ्छु आफ्नै हिम्मतले
अझै पनि ढिलो भएको छैन, आजैबाट नयाँ सुरुवात गर्नुहोस्!"
Unlock your potential with Kamana Open School
घरायसी जिम्मेवारी, वैदेशिक वा स्वदेशी रोजगारी, अथवा भौगोलिक विकटताका कारण नियमित विद्यालय जान नपाएर पढाइ बीचमै रोकिन पुगेका व्यक्तिहरूका लागि कामना ओपन स्कुल एउटा भरपर्दो चौतारी हो।हामी नेपाल सरकारको पाठ्यक्रममा आधारित भौतिक माध्यमबाट अध्यापन गराउँछौँ। हाम्रो लक्ष्य भनेको समय र परिस्थितिले शिक्षाबाट बञ्चित भएका प्रत्येक नागरिकलाई पुन: शैक्षिक मूलधारमा जोडेर उनीहरूको भविष्य उज्यालो बनाउनु हो।
Our educational programs
कक्षामा सीमित विद्यार्थी संख्या राखिने हुनाले शिक्षकहरूले प्रत्येक विद्यार्थीको कमजोरी पहिचान गरी व्यक्तिगत रूपमा (One-on-One) बुझाउने र गाइड गर्ने अनुभव राख्छन् ।यहाँ उमेर धेरै भएकाहरूका लागि छुट्टै अनुकूल वातावरण र लचिलो समय तालिका हुने भएकाले उमेरकै कारण लाज मान्नुपर्ने अवस्था हुँदैन ।
BLE EDUCATION
कक्षा ८ का लागि: ५, ६ वा ७ कक्षा पढेर छोडेका वा उमेर पुगेका विद्यार्थीहरूले सिधै कक्षा-८ को वैकल्पिक तयारी कक्षामा भर्ना हुन पाउँछन्।
SEE EDUCATION
कक्षा १० (SEE) का लागि: कक्षा ८/ ९ पास भएकाअथवा कक्षा ९ वा SEE/SLC परीक्षामा फेल (Non-grade) भएका विद्यार्थीहरूले सिधै कक्षा १० को परीक्षा तयारी कक्षामा सहभागी हुन सक्छन्।
COMPUTER TRAINING
BASIC COMPUTER TRAINING/OFFICE PACKAGE COMPUTER TRAINING/DIPLOMA COMPUTER TRAINING/TALLY/GRAPHIC DESIGN
LANGUAGE PROGRAM
LANGUAGE CLASSES: ENGLISH LANGUAGE,JAPANESE LANGUAGE,CHINESE LANGUAGE,KOREAN LANGUAGE & FRENCH LANGUAGE
दुई दशकभन्दा लामो अवधिमा यहाँबाट हजारौँको संख्यामा पाका उमेरका मानिसहरू, बीचमै पढाइ छुटेका कामकाजी युवाहरू र नियमित परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूले सफलतापूर्वक कक्षा ८ (BLE) र कक्षा १० (SEE) को सरकारी प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
Meet our team
Behind every service we provide is a dedicated team of professionals, each bringing their unique expertise and enthusiasm to our business
Mr.Hari prasad pathak
Founder
Mrs. Kamana Dhakal (Pathak)
Principal
Mr.Nitesh Majhi
Co-Ordinator
Ms. Nishika Katuwal
Front desk Officer
Ready to join Kamana Open School?
कामना ओपन स्कूल (Kamana Open School) मा पढ्न आउने विद्यार्थीहरूको कुनै निश्चित वा तोकिएको उमेर समूह हुँदैन (No Upper Age Limit)। ओपन स्कूलिङको नियम नै शिक्षाबाट बञ्चित भएका जोसुकैलाई समेट्नु भएकाले यहाँ १४ वर्षदेखि माथि ४०-५० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरू पनि पढ्न आउँछन् । विभिन्न पेशा, जागिर वा घरायसी काममा आवद्ध विद्यार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यले बिहान, दिउँसो र बेलुका गरी तीनवटै सिफ्टमा कक्षाहरू सञ्चालन गरिन्छ।
— A happy student
Frequently asked questions
यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले नेपाल सरकारको शिक्षा नियम अनुसार नै कक्षा ८ को जिल्ला/नगरपालिका स्तरीय परीक्षा र कक्षा १० को राष्ट्रिय परीक्षा बोर्ड (NEB) को SEE परीक्षा दिने पाउने छन् ।परीक्षा उत्तीर्ण भएपछि प्राप्त हुने मार्कसिट र क्यारेक्टर सर्टिफिकेट अन्य सरकारी वा संस्थागत विद्यालयका विद्यार्थी सरहकै हुन्छ त्यसैले, प्रमाणपत्रको मान्यतालाई लिएर तपाईंले कुनै पनि शंका गर्नु पर्दैन।तपाईंले ल्याएको जीपीए (GPA) को आधारमा नेपालका सरकारी तथा निजी कलेजहरूमा तलका संकायहरू पढ्न पाउनुहुन्छत्यसैले, प्रमाणपत्रको मान्यतालाई लिएर तपाईंले कुनै पनि शंका गर्नु पर्दैन। सरकारी जागिर र वैदेशिक रोजगारी वा वैदेशिक अध्ययन (Abroad Study) मा जानका लागि पनि यो प्रमाणपत्र पूर्ण रूपमा कानुनी र वैध मानिन्छ।त्यसैले, प्रमाणपत्रको मान्यतालाई लिएर तपाईंले कुनै पनि शंका गर्नु पर्दैन

Contact; Kamana Open School
Kamana Open School
Kathmandu , Koteshwor, Nepal
Office hours
Sunday - Friday: 6:00 AM - 6:30 PM
Saturday: Closed
Call us
01-4610335/9843970199
Email: kamanaopenschool@gmail.com
Create Your Own Website With Webador